पुरानो गोर्खापत्र हेर्न हेर्न बाट बन्चित हुनुन्छ भने आउनुहोस् पुरानो गोर्खापत्र हेर्नकोलागी https://epaper.gorkhapatraonline.com/single/gorkhapatra मा जानुहोस् अनी oldepaper मा Click गर्नुहोस् तेसपछी तलको गोर्खापत्र e-paper मा Click गर्नुहोस् अनी थोरै माथि रहेको Calender मा Click गर्नुहोस् आफ्नो आवश्यकता अनुसार को मिती Calender बाट छान्नुहोस् । कहिले कहिले ईन्टरनेट को स्पीड काम भएको समयमा नखुल्न पनि सक्छ है नखुलेको अवश्थामा active adobe flash click मा गर्नुहोस् Allow now आउन सक्छ तेस्मा click गर्नुहोस् अब खुल्यो होला पेज खुलेको भये अब तपाईंको चाहना पुरा भयो होला ? यदी तपाईंको चाहना पुरा भयो भने धन्यवाद छ।
Scrolling
Thursday, May 19, 2016
Subscribe to:
Posts (Atom)