पुरानो गोर्खापत्र हेर्न हेर्न बाट बन्चित हुनुन्छ भने आउनुहोस् पुरानो गोर्खापत्र हेर्नकोलागी https://epaper.gorkhapatraonline.com/single/gorkhapatra मा जानुहोस् अनी oldepaper मा Click गर्नुहोस् तेसपछी तलको गोर्खापत्र e-paper मा Click गर्नुहोस् अनी थोरै माथि रहेको Calender मा Click गर्नुहोस् आफ्नो आवश्यकता अनुसार को मिती Calender बाट छान्नुहोस् । कहिले कहिले ईन्टरनेट को स्पीड काम भएको समयमा नखुल्न पनि सक्छ है नखुलेको अवश्थामा active adobe flash click मा गर्नुहोस् Allow now आउन सक्छ तेस्मा click गर्नुहोस् अब खुल्यो होला पेज खुलेको भये अब तपाईंको चाहना पुरा भयो होला ? यदी तपाईंको चाहना पुरा भयो भने धन्यवाद छ।
2 comments:
This is very informative Post. I hope Author will be sharing more information about this topic. My blog is all about that Easy hairstyles for long hair | hair transformation & Hair Transplant before and after | how to choose hairstyle. To Book Your Service 📞+91-9873152223, +91-9250504810 and be our Happy Client. Click Here for Contact us at Whatsapp no: https://wa.me/919873152223. Address - Vardhman Diamond Plaza, First Floor D.B. Gupta Road Pahar Ganj New Delhi – 110055.
Thanks for giving us such a wonderfull post and you would love to see Online Shop
Post a Comment